तिहारमा कोसीभर प्रहरी गस्ती, जुवातास र प्रतिबन्धित पटका रोक्न के छ तयारी?

  • मङगलबार २५ कात्िक २०८३ ०१:३२ AM
विराटनगर : तिहारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन कोसी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। देउसीभैलो, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र बजार क्षेत्रमा हुने भीडभाडलाई लक्षित गरी नेपाल प्रहरीले नियमित सुरक्षासँगै मोबाइल गस्ती बढाएको