‘देउसीमा पाएको एक–एक रुपैयाँ जोडेर वनभोज जान्थ्यौँ’

  • सोमबार २४ कात्िक २०८३ ११:३७ PM
तिहार आउँदा मलाई राति दुई बजेतिर देउसी खेल्दै कुनै घरमा रोटी खान पाएको सम्झना आउँछ। साथीभाइ भेला भएर निस्केपछि रातको बाह्र–एक बजेको पनि पत्तो हुँदैनथ्यो। कुनै घरमा एक रुपैयाँ दक्षिणा पाइन्थ्यो, कुनै घरमा पाँच रुपैयाँ। त्यसरी