‘सेलरोटी खान तिहार कुर्थ्यौँ, देउसी खेल्न गाउँ जुट्थ्यो’

  • मङगलबार २५ कात्िक २०८३ १२:१८ AM
विगतमा उमेरअनुसार तिहारको रमाइलो पनि फरकफरक ढङ्गले गरियो। करिब दुई दशकयता भने तिहारको बिदाभरि घरपरिवारलाई समय दिएर विगतका दिन सम्झँदै छुट्टै आनन्द लिने गरेको छु। तिहार भन्नासाथ चेली र माइतीबीच भेटघाट हुने र आत्मीयता बढाउने पर्व