काँकडभिट्टा हुँदै भारततर्फ चिया निर्यात झन्डै दोब्बर

  • मङगलबार २५ कात्िक २०८३ ०१:१२ AM
झापा : पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा चिया निर्यातको परिमाण झन्डै दोब्बर पुगेको हो । मेची भन्सार