तिहार : आज गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

  • मङगलबार २५ कात्िक २०८३ ०७:०० AM
काठमाडौं :  कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज घरघरमा गोवर्द्धन, बली, गोरु र  र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।  बिहानै आँगन लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय