‘लालटिन बालेर देउसी खेल्थ्यौँ, चार–पाँच रुपैयाँ भाग पर्दा दङ्ग पर्थ्यौँ’

  • सोमबार २४ कात्िक २०८३ ११:२९ PM
 लक्ष्मीपूजाको दिन मलाई ५५ वर्षअघिको तिहार सम्झना आइरहेको छ। म जन्मेको ताप्लेजुङको नाङखोल्याङमा तिहार लागेसँगै जाडो सुरु हुन्थ्यो। त्यही जाडोमा हामी साथीहरू टोली बनाएर देउसीभैलो खेल्न गाउँ डुल्थ्यौँ। लक्ष्मीपूजाको दिन ‘भैलो, भैलो’ भन्दै घरघर पुग्थ्यौँ। भोलिपल्टदेखि