तिहारका मेरा केही अविस्मरणीय सम्झना विद्यालयमा पढ्दाका दिनसँग जोडिएका छन्। त्यतिबेला म भारतको दार्जिलिङ जिल्लास्थित कालिम्पोङमा पढ्थेँ। विद्यालयमा तिहारको बिदा आठदेखि दस दिनसम्म हुन्थ्यो र त्यही छोटो बिदामा परिवारसँग तिहार मनाउन हामी विराटनगर फर्कन्थ्यौँ। घर फर्किने