कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

  • मङगलबार २५ कात्िक २०८३ १२:०१ AM
अन्ताल्या । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ । कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका शिशिर खनालले आज पेभिलियन उद्घाटन गरेका हुन् । नेपालको जलवायु महत्वाकाङ्क्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ… Continue reading कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन