जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई विश्वले सम्झनुपर्छ: अध्यक्ष लागो

  • सोमबार २४ कात्िक २०८३ ११:२६ AM
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३०) का अध्यक्ष एवं ब्राजिलका जलवायु, ऊर्जा तथा वातावरण मामिलाका पूर्वसचिव आन्द्रे अरान्हा कोरिया दो लागोले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको उदाहरण दिँदै नेपाललाई पनि स्मरण गरेका छन् । सोमबार टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले ब्राजिलको रियो ग्रान्डे दो सुल, नेपाल तथा अफ्रिका र