लमजुङ । बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहेकी उनले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाएकी छैनन् । “यस वर्ष घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको”, उनले भनिन् । यो वर्ष