गाई तिहारमा बेलझुण्डी गौशालाका ६०० बढी गाईको सामूहिक पूजा

  • सोमबार २४ कात्िक २०८३ १२:२८ PM
योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।