चरीचरनका लागि नवलपुरका मौरी पश्चिम नेपालतर्फ

  • सोमबार २४ कात्िक २०८३ ०१:४२ PM
मौरीको चरीचरन क्षेत्र खोज्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरू लुम्बिनी प्रदेशका विभिन्न जिल्ला पुगेका छन् ।