धान बिक्रीको पर्खाइमा किसान, खाद्यको खरिद प्रक्रिया अझै सुरु भएन
सोमबार २४ कात्िक २०८३ ०२:०७ PM
‘घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन । खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन’, वलीले भने, ‘व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतीक्षा गरिरहेका छौँ ।’