म्याग्दीमा आगोदेउ पर्वको उल्लास

  • सोमबार २४ कात्िक २०८३ ०२:२० PM
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ । बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन् । खेतीबाली राम्रो उत्पादन होस् र आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको