वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जना पक्राउ, साढे १२ लाख बरामद

  • सोमबार २४ कात्िक २०८३ ०२:२९ PM
उनीहरूको साथबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरिएको प्रहरीले जनाएको छ ।