काठमाडौं गोर्खाजको लगातार चौथो जित, चितवन १० रनले पराजित

  • सोमबार २४ कात्िक २०८३ ०३:१० PM
१८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।