मिथिलामा आज सोमवती अमावस्या मनाइयो

  • सोमबार २४ कात्िक २०८३ ०३:१४ PM
हिजो आइतबार बिहान ११ः०० बज्नअघि नै लागेको औँसी तिथिको भोग आज सोमबार बिहान ११ बजेर ३३ मिनटसम्म रहेको छ । आज बिहानको सूर्योदय यसै तिथि परेपछि सोमवती अमावस्या पर्व मनाइएको झाले स्पष्ट पारे ।