यौन दुर्व्यवहारमा बेलायती अभिनेता रसेल ब्रान्डलाई साढे १० वर्ष जेल सजाय

  • मङगलबार २५ कात्िक २०८३ १२:०० AM
काठमाडौं : बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ ।लन्डनस्थित साउथवार्क क्राउन अदालतले सोमबार ५१ वर्षीय ब्रान्डलाई उक्त सजाय सुनाएको हो । उनी सन् २००४ देखि २००९ सम्म चार महिलामाथि भएका यौन अपराधमा दोषी ठहर भएका थिए । जसमा एक बलात्कार र तीन यौन दुर्व्यवहारका घटना रहेका छन् ।यसअघि बिहीबार अदालतले उनलाई उक्त अपराधमा दोषी ठहर गरेको थियो । सोमबार न्यायाधीशले सजाय निर्धारण गरेका हुन् ।सजाय सुनाउने क्रममा न्यायाधीशले ब्