काठमाडौं : विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ र चिनियाँ महिला एलिस हुआङबीचको सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय वृत्तमा चर्चा चुलिएको छ। विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार उनीहरूबीचको सम्बन्ध व्यक्तिगत निकटतामा मात्र सीमित नरहेको र यसमा राष्ट्रिय सुरक्षा तथा जासुसीसँग जोडिएका विषयसमेत रहेको आशंका गरिएको छ।एनभिडिया त्यही प्रविधि कम्पनी हो, जो रसुवा बाढीको विपद्पछि नेपाललाई डेढ अर्ब रुपैयाँ सहयोग गरेको थियो।एलिस हुआङलाई चिनियाँ जासुसका रूपमा प्र