रुस-युक्रेन युद्ध अन्त्य गराउन भारतको कूटनीतिक सक्रियता, मोदीले जेलेन्स्कीसँग गरे संवाद

  • सोमबार २४ कात्िक २०८३ ११:०० PM
काठमाडौं : रुस र युक्रेनबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गराउने प्रयासबीच भारतको कूटनीतिक सक्रियता बढेको छ ।सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका छन् भने विदेशमन्त्री एस जयशंकरले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गरेका छन् ।प्रधानमन्त्री मोदीले जेलेन्स्कीसँगको संवादमा युद्धका मानवीय पक्ष र शान्ति स्थापनाका प्रयासबारे विचार आदानप्रदान गरेका थिए । उनले भारत कुनै पनि द्वन्द्वको समाधान वार्ता र कूटनीतिमार्फत खोज्न