काठमाण्डु – गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४ घण्टै सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा देउसी भैलो सञ्चालन गर्न निर्देशन दिएको हो । देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा