एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा

  • सोमबार २४ कात्िक २०८३ ०३:३६ PM
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको सोह्रौं अर्धशतक चितवन राइनोजका रवि बोपराको नाममा लेखिएको छ।बोपराले आज काठमाडौं गोर्खाजकाविरूद्ध ३४ बलमा ३ छ्क्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी सिजनमा हालसम्म १६ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन्। विराटनगरकै इमरान शेख,आन्द्रे