एनपिएलः चितवन राइनोज विरूद्ध काठमाडौंको १० रनले जित, अंक तालिकाको शिर्षक स्थानमा उक्लियो

  • सोमबार २४ कात्िक २०८३ ०३:३० PM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजले जवाफी व्याटिङ गरिरहेको छ । यसअघिको खेलमा काठमाण्डु गोर्खाजले चितवनलाई १८१ रनको लक्ष्य दिएको थियो । यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो काठमाण्डुका लागि रशिद खानले अर्धशतकीय पारी… Continue reading एनपिएलः चितवन राइनोज विरूद्ध काठमाडौंको १० रनले जित, अंक तालिकाको शिर्षक स्थानमा उक्लियो