खाद्य कम्पनीले धान खरिदमा ढिलाइ गर्दा किसान मारमा, व्यापारीलाई सस्तोमा बेच्नुपर्ने बाध्यता

  • सोमबार २४ कात्िक २०८३ ०२:४८ PM
बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन। लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस