एनपीएलमा काठमाडौंको लगातार चौथो जित

  • सोमबार २४ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको २० औं खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ। यो काठमाडौंको लगातार चौथो जित हो। चितवनको भने यो दोस्रो हार हो।त्रिवि क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। काठमाडौंले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा जितको लागि १८ रन चाहिँदा चितवनले सेट भएका ब्याटर रवि बोपाराको विकेट