धान बिक्रीको पर्खाइमा किसान

  • सोमबार २४ कात्िक २०८३ ०२:२४ PM
बाँके – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन । लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगञ्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए । खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् । ‘घरभरि धान