टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

  • सोमबार २४ कात्िक २०८३ ०३:०९ PM
अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का लागि जलवायु क्षेत्रमा प्रभावशाली १०० व्यक्तित्वको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समावेश भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका पहल तथा विश्वव्यापी वित्तीय प्रणाली सुधारसम्बन्धी विचार र भूमिकाका आधारमा वाग्ले सूचीमा परेका हुन्। विगत २८ वर्षदेखि दिगो आर्थिक विकास,