आइएमई लाइफको ‘बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक

  • सोमबार २४ कात्िक २०८३ ०३:१३ PM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लोयल्टी बोनससहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि यो योजना सञ्चालनमा ल्याएको हो। बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने उद्देश्यले ल्याइएको यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप आर्थिक लाभ प्रदान गर्नेछ।… Continue reading आइएमई लाइफको ‘बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक