काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन। यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो। रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे। नेपाल