काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन्। प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन्। काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान