अमेरिकी प्रतिबन्धमा परेको रुसी सैन्य विमान इजरायल पुग्यो, अवतरणको उद्देश्य खुल्न बाँकी

  • सोमबार २४ कात्िक २०८३ ०१:४८ PM
काठमाण्डु – अमेरिकाको प्रतिबन्धमा रहेको रुसी रक्षा मन्त्रालय अन्तर्गतको एउटा सैन्य विमान इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उडान अनुगमनसम्बन्धी वेबसाइट फ्लाइटराडार २४ को तथ्यांकअनुसार रुसी रक्षा मन्त्रालयको २२३औँ उडान इकाइअन्तर्गत रहेको टुपोलेभ टीयु–१५४एम विमान आईतबार साँझ इजरायल पुगेको हो । आरए–८५०४२ दर्ता नम्बर रहेको विमान मस्को नजिकैको च्कालोभ्स्की सैन्य