आठ वर्ष कैद बाँकी रहेका फरार कैदी मोरङमा समातिए

  • सोमबार २४ कात्िक २०८३ १२:१६ PM
विराटनगर । जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका एक कैदी करिब १४ महिनापछि मोरङमा पक्राउ परेका छन् । लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय विजयकुमार राईलाई प्रहरीले बुढीगंगा गाउँपालिका–४