मोरङको सुन्दरहरैँचाबाट सुधार केन्द्रको गेट खोलेर भागे सेसेहाङ

  • सोमबार २४ कात्िक २०८३ १२:२६ PM
विराटनगर । मोरङको सुन्दरहरैँचामा सञ्चालित एक सुधार केन्द्रमा उपचाररत २३ वर्षीय युवक कर्मचारीको आँखा छलेर फरार भएका छन् । बेलबारी नगरपालिका–११ का २३ वर्षीय सेसेहाङ लिम्बू सोमबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–१२ स्थित आरम्भ सुधार केन्द्रबाट फरार भएका