डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ

  • सोमबार २४ कात्िक २०८३ ०१:०९ PM
कालीकोट । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन । योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ ।   पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा