साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

  • सोमबार २४ कात्िक २०८३ ११:४० AM
युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ… The post साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड appeared first on Technology Khabar.