तानसेन : पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका बगनासकाली गाउँपालिका–७, खानीगाउँका पदम गैरे पछिल्लो समय पत्रकारितासँगै फूल खेतीमा सक्रिय भएका छन्। लामो समयदेखि समाचार लेखनमा सक्रिय गैरे पछिल्लो समय फूल खेतीमा जुटेका छन्। तानसेन नगरपालिका–७, काजीपौवामा बाँझो जग्गा भाडामा लिएर पत्रकार गैरेले व्यावसायिक फूल खेती गर्दै आएका छन् । पत्रकारिताको अनुभवसँगै नयाँ व्यवसायमा हात हालेका गैरेले काजीपौवामा १० रोपनी बाँझो जग्गा भाडामा लिएका छन्। १० रोपनी बाझो ज