६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

  • सोमबार २४ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे।त्यस्तै उनले कार्यकारी र सरोकारवालाबीच नियमित संवाद नहुँदा विचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइ