३१ औं कोप सम्मेलनकै दिन नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा
सोमबार २४ कात्िक २०८३ ११:४३ AM
काठमाडौँ / टर्कीमा आजबाटै ३१ औं विश्व जलवायू सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप३१) सम्मेलन सुरु हुँदै गर्दा नेपालमा महादेव हिमालयन रक्षा अभियानको घोषणा भएको छ ।