एनपीएल : पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

  • सोमबार २४ कात्िक २०८३ ११:४१ AM
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ । आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई  ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो । कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै