इटहरीको भाटभटेनीबाट किनेको स्पेनी दहीमा म्याद नसकिँदै ढुसी, आयातकर्तामाथि कारबाहीको तयारी

  • सोमबार २४ कात्िक २०८३ १०:१० AM
इटहरी : इटहरीस्थित भाटभटेनी सुपर स्टोरबाट बिक्री भएको स्पेनी ब्रान्ड ‘पास्कुअल’को दहीमा म्याद नसकिँदै ढुसी भेटिएको छ । इटहरी–५ का धर्मेन्द्र कुलुङले तिहारका लागि किनेको दहीमा ढुसी भेटिएको हो । कुलुङका अनुसार घरमा ल्याएर कप खोल्दा