परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
सोमबार २४ कात्िक २०८३ १०:२४ AM
कात्तिक / परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकाङ्क्षा,