तिहारमा पनि रोकिएन विदेशिनेको लर्को

  • सोमबार २४ कात्िक २०८३ ११:०६ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे ।  उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख