काठमाडौँ । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरे। उक्त भिडियोले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले सार्वजनिक गरेको भिडियोमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मनोरम दृश्य समेटिएको थियो। नेपालको