पटाकाको धुवाँले प्रदूषित बन्दै काठमाडौँ, चर्को आवाजले स्थायी बहिरोपनको खतरा
सोमबार २४ कात्िक २०८३ ०९:५१ AM
काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका