एउटा विद्यालय, जहाँ छोराछोरीले आमाबुबालाई सिकाउँछन् नयाँ सीप

  • सोमबार २४ कात्िक २०८३ ०९:५७ AM
हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो। कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका