कलरओएस १७ मार्फत वानप्लसले अक्सिजनओएसबाट कलरओएसमा सर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर कम्पनीका सबै डिभाइसमा एन्ड्रोइड १७ मा आधारित नयाँ सफ्टवेयर उपलब्ध भइसकेको छैन। कम्पनीले अक्टोबरको अन्त्यतिर वानप्लस… The post वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्यो कलरओएस १७ अपडेट तालिका appeared first on Technology Khabar.