घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

  • सोमबार २४ कात्िक २०८३ १०:०८ AM
चितवन, २३ कात्तिक : घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिनुभयो… Continue reading घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित