मोटरसाइकल सडकबाट सय मिटर तल खस्दा तीन जनाको मृत्यु
सोमबार २४ कात्िक २०८३ ०९:०० AM
नुवाकोट । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खस्दा चालकसहित तीन जनाको मृत्यु भएको