बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सम्भावित भेटवार्ता गर्ने बताएका छन्। भेट भएमा इरान युद्ध अन्त्य गर्ने उपाय र ‘परमाणु निःशस्त्रीकरण’ लगायतका विषयमा छलफल हुने उनले बताएका छन्। नोभेम्बर १८–१९ मा चीनको शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको शिखर सम्मेलनमा पुटिन र सीसँग