काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। टस जितेर पहिले ब्याटिङ गरेको पोखराका युवराज सम्राले ४८ बलमा १०२ रन बनाए। उनले १० चौका र ६ छक्का प्रहार गरे। कुशल